लेखपानीमा छैन खानेपानी, न बन्यो गतिलो सडक
तातो खबर
२०८० फाल्गुन १७
मन्जिता मैनाली हेटौंडा–उपमहानगरबासीको परिचय बोकर हिँड्ने हेटौंडा–१९ लेखपानीका स्थानीयले भोग्दै आएको दुर्गमता भने कहालीलाग्दो छ । पूर्वपश्चिम राजमार्गको हेटौंडा–१९ लेवटबाट करिब ३०–४० मिनेटमा मोटरसाइकल या अटोमा पुग्न सकिने लेखपानीले वर्षौँदेखि अभाव बोकेर बाँचिरहेको छ । अत्यन्तै कच्ची र अप्ठ्यारो सडक यात्रापछि पुगिने लेखपानीमा न त [...]