काठमाडौं : लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबार बाट शुरु हुँदैछ। दिउँसो ३ बजे बैठक बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए। उनका अनुसार आजको बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजनसम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। यस्तै [...]