हेटौंडा – नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासघ हेटौंडा उपमहानगरपालिका समितिको अध्यक्षमा शान्ती स्याङ्वो लोप्चन चयन भएकी छिन् । शनिबार सम्पन्न प्रथम अधिवेशनबाट लोप्चनलाइ सर्वसम्मत चयन गरिएको हो। लोप्चनको नेतृत्वमा क्रमशः उपाध्यक्षद्वय प्रमिला राइ र जगबिर रुम्बा लामा, सचिवद्वय सृष्टी गोर्खाली र गोपाल लामा, सहसचिवद्वय प्रमिला [...]