तातोखबर, काठमाडौँ / आइतबारबाट काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्र अघि आउने पाहुनाहरूको संख्या बढेपछि भद्रगोल भएको छ। सम्मेलनको पहिलो दिनमा रजिस्ट्रेशन गर्न गर्नै हम्मेहम्मे परेको थियो। स्वदेश तथा विदेशका गरी १५ सय लगानीकर्ता सहभागी हुने अनुमान गरिएकोमा पछि ६ सय जति थपिएपछि हलमा [...]