तातोखबर, ललितपुर / मेड ईन नेपाल नारासहित ललितपुरको जावलाखेलमा गत चैत्र २२ गतेबाट शुरु भएको ललितपुर अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न भएको छ । सोमबार साँझ एक भव्य समापन समारोहसँगै उक्त मेला सम्पन्न भएको हो । समारोह माझ ललितपुर महानगरपालिकासहित सामाजिक अभियन्ता तथा सगरमाथा आरोही कल्पना [...]