कृषिमा लगानी दशक घोषणा, कृषि क्षेत्रको बजेट कटौती
तातो खबर
२०८१ जेष्ठ १५
काठमाडौँ / ‘कृषिमा लगानी दशक’ घोषणा गरेको सरकारले कृषि क्षेत्रको बजेटमा कटौती गरेको छ। सरकारले योपटक रासायनिक मल आपूर्तिसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा समेत बजेट कटौती गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद्का दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्दै आर्थिक वर्ष २०८१।८२ को बजेट [...]