इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सविरुद्ध जित निकाल्दै लखनउ सुपर जायन्टस् प्लेअफमा पुग्न असफल भएको छ। गएराति भएको खेलमा लखनउले मुम्बईविरुद्ध १८ रनको जित निकाल्यो। जितपछि लखनऊले १४ खेलमा १४ अंक जोडेर छैटौँ स्थान बनायो, तर शीर्ष ४ मा आउन सकेन। मुम्बईको वाङ्खेडे स्टेडियममा [...]