तातोखबर, काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजिनक सूचना जारी गर्दै ती ३० वटा इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी र कर बुझाउन अन्तिम पटक ७ दिनको समय दिएको छ । आजको मितिले ७ दिनभित्र बक्यौता नबुझाए लाइसेन्स नै खारेज गर्ने चेतावनी प्राधिकरणले दिएको छ। प्राधिकरणले जारी गरेको [...]