जेठ १६, काठमाडौ / ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपाल द्वारा नेपाली रैथाने खानाको प्रबर्धनको लागि बिषेश छलफल कार्यक्रम सम्पन्न भएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको (अन्तर्राष्ट्रिय सगरमाथा दिवस) अवसरमा बुधबार ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालले आयोजना [...]