काठमाडौं / फ्रान्सका स्टार फुटबलर केलियन एम्बाप्पेले रियल मड्रिडसँग ‘फ्री ट्रान्सफरमा’ सम्झौता गरेका छन् । ३० जुनमा पिएसजीसँगको सम्झौता सकिएपछि १ जुलाईबाट खुल्ने ट्रान्सफर विन्डोमा उनी औपचारिक रूपमा क्लबमा अनुबन्ध हुनेछन् । एम्बाप्पेले क्लबसँग गत फेब्रुअरीमा नै अनुबन्ध हुने मौखिक सम्झौता गरेका थिए। उनले गत [...]