तातोखबर, काठमाडौँ / चालु आर्थिक वर्षको १० महिनामा साढे २५ अर्ब रुपैयाँ बराबरको रासायनिक मल नेपाल भित्रिएको छ। भन्सार विभागले जारि गरेको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि वैशाखसम्म २५ अर्ब ५६ करोड रुपैयाँको रासायनिक मल आयात भएको देखाएको छ । गत आवको सोही अवधिमा ३१ अर्ब [...]