आजबाट सकिँदै राष्ट्रिय सभाका २० सदस्यको पदावधि
तातो खबर
२०८० फाल्गुन २०
काठमाडौं / राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजबाट सकिने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि सकिने भएको हो । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । नयाँ संविधानबमोजिम [...]