नवलपरासी / नवलपरासीको सुनवल नगरपालिकाका स्थानीय खोलाहरुमा राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन भएको छ। मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको स्थानीयले जनाएका छन् । अहिले हरेक जसो खोलामा एस्काभेटर, जेसिवी र टिप्परको लाइन देख्न सकिन्छ । जिल्लाको सुनवल नगरपालिकाले राष्ट्रिय गौरवका [...]