पर्यटनको अवस्था, चुनौति र सम्भावना विषयमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
तातो खबर
२०८० फाल्गुन ३
काठमाडौं, ३ फागुन / नेपालमा पर्यटनको अवस्था, चुनौति र सम्भावनाको विषयमा नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । पार्टीको पर्यटन प्रबद्र्धन तथा नागरिक उड्डयन विभागले सो राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । राजधानीमा आज विभागका प्रमूख पूर्व पर्यटनमन्त्री भीम आचार्यको [...]