तातोखबर, त्रिशुली: नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट ६ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नुवाकोटले दुई जिल्लाबाट उत्कृष्ट कृषकको रूपमा छनोट भएका तीन–तीन किसानलाई बुधबार नगद २० हजार रुपैयाँसहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान [...]