काठमाडौँ / सरकारले आगामी आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले [...]