काठमाडौं, २७ पौष / साामाजिक सञ्जालको प्रयोगकर्ताहरुबाट कतिपय ब्यक्ति तथा संस्थाहरुले नराम्रो पीडाँ खेप्न पर्ने अवस्था सृजना भएको छ भने कतिपय प्रयोगकर्तालाई चेतना र मनोरञ्जनात्म प्राप्त गर्ने माध्यम पनि भएको छ । त्यस्तै तातोखबरद्वारा आजको एक जना इन्टरनेट सामाजिक सञ्जालको प्रयोगकर्ताको प्रयउोगलाई उदाहरण बनाएर समीक्षा [...]