१२ बुँदे सम्झौताले मुलुक दुर्घटनामा फस्ने, राजसंस्थालाई अभिभावकीय भूमिका दिनुपर्ने: लिङ्देन
तातो खबर
२०८० भाद्र २८
तातोखबर, भाद्र २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले ठूला दलहरूले अंगीकार गरेको दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएका बताउँदै उनले अब राजसंस्थालाई अभिभावकीय भूमिका दिनेगरी अघि बढनुपर्ने प्रस्ताव गरेका छन् ।। बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको [...]