काठमाडौं / नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए । कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग [...]