कतारी राजाको भ्रमण : नेपालमा राजसंस्था पुनःस्थापना गर्न लिङ्देनको अपिल
तातो खबर
२०८१ बैशाख ११
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा पनि नवीन समझदारी गरी राजसंस्था पुनर्स्थापना गर्न आग्रह गरेका छन्। कतारी राजाको नेपाल भ्रमणको सन्दर्भमा लिङ्देनले नेपालको हिजोको अन्तराष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनर्स्थापना गर्न अपिल गरेका हुन्। ‘कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल [...]