भाद्र २५, नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित राजश्व कार्यालय दाङका अधिकृत खगेन्द्र सापकोटा लाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट काठमाडौं जाने क्रममा विमानस्थलमा सुरक्षा जाँचका क्रममा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीको [...]