नेपालको राजनीतिलाई अस्थिर बनाउन क्रियाशील तत्वद्वारा रास्वपामा आक्रमण
तातो खबर
२०८१ असार २०
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको चरम कमजोरी देखाएर निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको राजनीतिक प्रतिवेदन सार्वजनिक भएसँगै पार्टीभित्र सङ्कट चुलिदै गएको छ भने उनले नै तयार गरेको राजनीतिक प्रतिवेदन पार्टीले नै सार्वजनिक गरेपछि उक्त प्रतिवेदनमाथि सर्वत्र चासो बढ्न थालेको छ । [...]