हेटाैंडा- मकवानपुरकाे विकट राक्सिराङ गाउँपालिकाले आफ्ना सेवालाई प्रविधियुक्त बनाउँदै लैजाने भएकाे छ । स्मार्ट गाउँपालिका बनाउले लक्ष्यमा अघि बढेकाे गाउँपालिकाले विद्युतीय सुशासन प्रणालीमार्फत सेवालाई स्तरीय, छरिताे र प्रविधियुक्त बनाउने भएकाे छ । राक्सिराङ्ग गाउँपालिकाले तयार गरेकाे डिजिटल प्रोफाइल, मोबाइल एप्लिकेसनसहित विद्युतीय सुशासन प्रणालीलाई बृहत् रुपमा [...]