तातोखबर, हेटौडा / अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ निःशुल्क स्वास्थ्य बिमा गराउने राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले घोषणा गरेका छन् । विश्व अपाङ्गगता दिवसको अवसरमा आइतबार राक्सिराङ्ग गाउँपालिकामा गरिएको संवाद कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष मल्लले अपाङ्गता भएको व्यक्तिहरुलाई पहिलो प्राथमिकता साथ निःशुल्क स्वास्थ्य बिमा सहित [...]