तातोखबर, ललितपुर / वर्षा र सहकालका देवता मान्दै आएको रातो मच्छिन्द्रनाथको रथ तान्न आजबाट शुरु भएको छ। पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्याइएको छ । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो । [...]