हेटौंडा – मकवानपरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट प्रहरीले अबैध रक्सी सहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत हेटौंडा हुँदै बारातर्फ जाँदै गरेको डिएल ८ सीएके १३९० नम्बरको कारबाट प्रहरीले रोयल ग्रिन नामक रक्सी ३७५ एमएलको ३९० वटा र १८० एमएलको ५६ वटा [...]