घाइते यात्रुको अवस्था बुझ्न भारतीय मन्त्री नेपाल आउँदै, पोष्टमार्टमपछि शव भारत पठाइने
तातो खबर
२०८१ भाद्र ८
काठमाडौं / तनहुँमा शुक्रबार भएको भारतीय बस दुर्घटनाका घाइते यात्रुको अवस्था बुझ्न भारत सरकारले एक मन्त्रीलाई नेपाल पठाउने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे केहीबेरमा विशेष विमानमार्फत काठमाडौं आउन लागेकी हुन्। इण्डियन एक्सप्रेसका अनुसार दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय [...]