बाबुराम आचार्य जस्ताबिद्वानहरुको योगदानको कदरका लागि सरकार कुनै कसर बाँकी राख्दैनः साँस्कृति मन्त्री
तातो खबर
२०८० फाल्गुन २९
काठमाडौं / साँंस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्री हित बहादुर तामाङले इतिहास शिरोमणि बाबुराम आचार्यको योगदान धेरै नै भएको बताएका छन् । नेपालको अलिखित इतिहास सही रुपमा लेख्नेलगायतका महत्वपूर्ण कार्य उहाँले गरेको भन्दै उहाँ जस्ता राष्ट्रका होनाहार ब्यक्तीत्वहरुको योगदानको कदर गर्न मन्त्रालयले कुनै कसर बाँकी [...]