Tag: युवा परिषद

युवा परिषद
हेटौंडामा प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिम

मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिमको आयोजना गरिएको छ । उक्त तालिम बागमती प्रदेश युवा परिषदले आयोजना गरेको हो । तालिमको उद्घाटन प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम