हेटौंडामा बलात्कृत युवतीद्वारा आत्महत्या प्रयास,युवक पक्राउ
तातो खबर
२०८० पुष १२
हेटौंडा– हेटौंडामा एक किशोरीले आफू बलात्कृत भएपछि आत्महत्याको प्रयास गरेको खुलेको छ । घरमा सुतिरहेको बेला एक युवकले घरमै बलात्कार गरेर धम्की दिए पछि ती किशोरीले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेको खुलेको छ । घटना गत पुस ६ गते बिहान ४ बजेको हो [...]