युरोकप : फ्रान्स र नेदरल्याण्ड्सबीच गोलरहित बराबरी
तातो खबर
२०८१ असार ८
युरोकप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्याण्ड्सले गोलरहित बराबरी खेलेका छन्। जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत लाइप्जिङ रंगशालामा भएको खेलमा समूह डीका यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। एक-एक बाँडेसँगै दुवैको समान चार-चार अंक भएको छ। यो खेलमा फ्रान्सका स्टार खेलाडी चोटका [...]