मुगु / मुगुम कार्मारोङ गाउँँपालिका-१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा संकलन गर्न गएको समयमा लुटपाट भएको हो । हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा नगद, गहना, सरसामानलगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले [...]