टिभिएसको सेलिब्रेसन अफरसंगै ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक
तातो खबर
२०८० माघ १०
हेटौंडा, १० माघ/नेपालका लागि टिभिएसको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेलिब्रेसन अफरसंगै ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तरगत टिभिएसको मोटरसाईकल र स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद ७ हजार छुट पाउनुका साथै ३६ महिने किस्तामा खरिद गर्दा मासिक ३ हजार [...]