तातोखबर, म्याग्दी / म्याग्दी उद्योग वाणिज्य संघको ३० औँ वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले बेनीका व्यवसायी सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ। शनिबार सुरु भएको अधिवेशन आइतबार राति नयाँ नेतृत्व चयन गर्दै समाप्त भएको थियो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, [...]