तातोखबर, काठमाडौं / यही वैशाख १५ गते इलाम-२ र बझाङ १ (१) मा हुने उपनिर्वाचनका लागि गएराति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने समय शुरु भएको छ । निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन्। अब मतदान सम्पन्न नभएसम्म निर्वाचनसम्बन्धी प्रचारप्रसार [...]