ढाका / बंगलादेशको भर्खरै गठन भएको अन्तरिम सरकारका प्रमुखले आज शपथ लिने भएका छन् । बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले डा, मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिए । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन् । साथै [...]