हेटौंडामा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना
तातो खबर
२०८० पुष ४
हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.९ गुम्बाचोकमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना दुई जना घाइते भएका छन् । घाइते हुनेमा पदैलयात्री हाल नामथर वतन नखुलेको अन्दाजी ३५ बर्षीय पुरुष ब्यक्ती र मोटरसाइकल चालक बारा कोल्बी नगरपालिका– ११ बस्ने अन्दाजी ५० बर्षीय नागेन्द्र [...]