हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बुद्धचोकमा शनिबार दिउँसो एउटा मोटरसाइकलमा आगलागी भएको छ । बुद्धचोक नजिकै सडक किनारमा पार्किङ्ग गरेर राखेको हेटौंडा उपहानगरपालिका वडा नं.१८ बस्ने सिसिर रायामाझिको ना.४९ प ९७१२ नम्बरको मोटरसाइकलमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकलमा [...]