हेटौंडा । मेयर कप फुटबल प्रतियोगिता–२०८० अन्तर्गत् मंगलबार भएको खेलमा हेटौंडा वडा नम्बर १ र १५ विजयी भएको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा खेल मैदानमा जारी प्रतियोगितामा हेटौंडा १ ले १७ नम्बर वडालाई र हेटौंडा १५ ले २ नम्बर वडालाई पराजित गर्दै अघिल्लो चरणको यात्रा [...]