भदौ १०, गुल्मी । मुसिकोट नगरपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख नरेन्द्र केसीमाथि नगर उपप्रमुख विमलकुमार पुनले शनिबार हातपात तथा दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । नगर प्रमुख महेन्द्र केसीलाई सात बुँदे माग पेस गरेर मूल गेटमा ताला लगाई कालो ब्यानर टाँसिएको [...]