काठमाडौं / अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध सन् २०२० को संघीय चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमाथि सुनुवाई गर्दै आएका संघीय न्यायाधीशले उक्त मुद्दा खारेज गरिदिएका छन् अवैध रूपमा सन् २०२० को चुनावलाई उल्टाउन खोजेको र वर्गीकृत दस्तावेजहरु आफूसँग राखेको आरोपमा ट्रम्पमाथि मुद्दा दायर गरिएको थियो। [...]