बागमती सरकारको आकस्मिक बैठक : विपदबाट प्रभावितहरुका लागि तत्काल सहयोग उपलब्ध गराउने
तातो खबर
२०८१ आश्विन १३
मकवानपुर / अविरल वर्षाका कारण भएका क्षतिको सम्बन्धमा बागमती प्रदेश सरकारको आकस्मिक बैठक बसेको छ। शनिबार साँझ मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा उपलब्ध मन्त्रीहरुसहित काठमाडौंमा बसेको आकस्मिक बैठकले विपद्बाट प्रभावितहरुका लागि तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले अविरल वर्षाका कारण भएका क्षतिको सम्बन्धमा [...]