तातोखबर, काठमाडौं / मिटरब्याज पीडितसँग उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको छलफल गरेका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा रहेका गृहमन्त्री लामिछानेले पीडितसँग छलफल गरेका हुन्। छलफलमा मन्त्री लामिछानेले समस्याको दीर्घकालिन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन [...]