हेटौंडा । मारवाडी युवा मञ्च हेटौंडाले हेटौंडा–१४ मा रहेको दीपज्योति आधारभूत विद्यालयमा कम्प्युटर सहयोग गरेको छ । बुधबार विद्यालयमा एक कार्यक्रमकाबीच मञ्चका अध्यक्ष सशांकराज चनानीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण थिङलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । विद्यालयका विद्यार्थीको कम्प्युटर अध्ययनका लागि सहज होस् भन्ने हिसाबले [...]