Tag: माछा मार्ने क्रममा

माछा मार्ने क्रममा
माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु

काठमाडौं – माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती हुन् । सोमबार