तातोखबर, काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन जोगाउनु आफूहरूको राजनीतिक जिम्मेवारी रहेको बताएका छन्। सोमबार सुरु भएको महासमिति बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले भविष्यमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै छलफल गर्नु जरूरी नरहेको बताए। ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने [...]