महाराष्ट्रमा विजेपी नेतृत्वको गठबन्धनलाई दुई तिहाइ मत
तातो खबर
२०८१ मंसिर ९
काठमाडौं / भारतको महाराष्ट्र विधानसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धनले दुई तिहाई मत पाएको छ। २ सय ८८ सिटको महाराष्ट्र विधानसभामा महायुत्तिले २ सय ३३ टि प्राप्त गरेको हो। महायुति गठबन्धनको बिजेपीले १ सय ३२ सिटमा जित निकालेको छ। दोस्रो स्थानमा एकनाथ सिन्देको [...]