काठमाडौं, ७ मंसिर / वर्षभरीको २४ वटा एकादशीमध्ये महाएकादशी हरिवोधिनी एकादशी आज देशभरीका सनातन धर्मालम्बीहरुद्वरा मनाईदैछ । आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको विशेष पूजा अर्चना गरी हरिवोधिनी एकादशी मनाउने गरिएको हो । सामान्य बोलीचालीको भाषामा ठूलो एकादशी मनेर मनाईने हरिवोधिनी एकादशी भक्तहरुले ४ महिना अगाडि [...]