बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
तातो खबर
२०८० कार्तिक २२
मकवानपुर – बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । सरकारका प्रवक्ता समेत रहेका श्रेष्ठका [...]