काठमाडौं, २५ असोज / महिला तथा बालबालिकाको हकको प्रभावकारी कार्यान्वयन गर्न सहरी विकासमन्त्री सीता गुरुङले जोड दिएकी छिन् । राष्ट्रिय महिला आयोगले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएकी हुन् । कार्यक्रमको उद्घाटन समारोहमा प्रमूख अतिथिको रुपमा बोल्दै मन्त्री गुरुङले [...]